नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गर्दै उपमहानगरपालिका

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका … पूरा पढ्नुहोस् »

पेस्तोल र गोलीसहित हरिवनका एक पुरुष पक्राउ

सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा विश्व ब्याडमिन्टन दिवसमा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गर्नुभएको छ । पहिलोपटक विश्व ब्याडमिन्टन दिवस मनाएका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ … पूरा पढ्नुहोस् »

रामेछाप बस दुर्घटना : एक जना थपिए १३ मृत्यु, फाल हानेर जोगिए चालक

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको … पूरा पढ्नुहोस् »

एकैदिन चट्याङ्ग लागेर २ मृत्यु, १३ जना घाईते

काठमाडौं । एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६.०८ अङ्कले ओरालो लागेर दुई हजार ३०.५९ … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताए । पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उहाँले … पूरा पढ्नुहोस् »

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखात

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ । बस दुर्घटनामा परी १२ जनाको मृत्यु … पूरा पढ्नुहोस् »

फेरी बढ्यो कोरोना संक्रमित संख्या, झन्डै एकै दिन सय जनामा पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा … पूरा पढ्नुहोस् »