बैंक अफ काठमाण्डू र थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा क्यास डिपोजिट सेवाको शुभारम्भ

काठमाडौँ । एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहक महानुभावहरूले सहज रुपमा … पूरा पढ्नुहोस् »

एसपिपीमा सहभागी नहुने विषयमा नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकार निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले एसपिपी अगाडि … पूरा पढ्नुहोस् »

बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ … पूरा पढ्नुहोस् »

भन्सार कार्यालयभित्र बाँदर आतङ्क

काठमाडौँ । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए । भन्सार कार्यालयको मुख्य ढोकाबाट … पूरा पढ्नुहोस् »

नगरप्रमुख साम्पाङको श्रमदान अभियान

धरान । सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएको छ । धरानमा भएको खानेपानी समस्या हल गर्न … पूरा पढ्नुहोस् »

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही … पूरा पढ्नुहोस् »

सुतेको अवस्थामा दम्पती हत्या भएपछि बस्ती नै त्रासमा

काठमाडौँ । बाँकेको कोहलपुर–१४ ओढरपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ । घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर … पूरा पढ्नुहोस् »

नेपाली जनसम्पर्क समिति साईप्रसको दोस्रो अधिवेशनको मिति तय

काठमाडौँ । नेपाली जनसम्पर्क समिति साईप्रसको दोस्रो केन्द्रीय अधिवेशन ७,२०२२ अगस्टमा हुने भएको छ । २०७६ मा भएको पहिलो अधिवेशन पछि निश्चित समयमा नै दोस्रो अधिवेशन गर्न लागीएको जनसम्पर्क समितिकी … पूरा पढ्नुहोस् »

३०औँ चोटीमा एसइई परीक्षा उत्तीर्ण, पास भएपछि धेरै खुसी

काठमाडौँ । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् । कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम … पूरा पढ्नुहोस् »