सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिवार साँझ भेटवार्ता भएको सभामुख … पूरा पढ्नुहोस् »

१५ वर्षपछि जेलबाट छुटेका प्रजाले थप चार गैँडा मारे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक सेयर बोलकबोल खोलिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको शेयर बोलकबोल खोलिने भएको छ । ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै बोलकबोल खोलिने जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

सुनको भाउ तीन सयले वृद्धि

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार … पूरा पढ्नुहोस् »

होसियार ! सेयरमा जथाभावी लगानी नगरौं

काठमाडौँ । तपाई हामी कोही सरकारी कार्यालयमा काम लिएर गयौं भने अधिकांश कुर्सीहरु खाली हुन्छन् । प्रायजसो कर्मचारी बिदामै रहेको पाइन्छ । कार्यालय नगएका कर्मचारीहरु सेयर खरिदबिक्री गर्ने ठाँउमा भेटिन्छन् … पूरा पढ्नुहोस् »

पहिरोमा बेपत्ता भएका दुईजनाको शव भेटीयो

काठमाडौँ । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका … पूरा पढ्नुहोस् »

एक सरकारी विद्यालयको अब्बल यात्रा

काठमाडौँ । भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी … पूरा पढ्नुहोस् »

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई … पूरा पढ्नुहोस् »

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ … पूरा पढ्नुहोस् »

वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ । सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै … पूरा पढ्नुहोस् »