पत्रकार महासङ्घ काठमाडौँलाई तीन लाख सहयोग

काठमाडौँ । दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखालाई रु तीन लाख सहयोग गरेको छ । विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग सङ्कलन गरी दिवङ्गत पत्रकार मुलुङको … पूरा पढ्नुहोस् »

जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा … पूरा पढ्नुहोस् »

कोभिड–१९ बाट प्रभावितलाई २७ लाख राहत

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग … पूरा पढ्नुहोस् »

डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन्- देउवालाई आराम दिन आएको हुँ

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच … पूरा पढ्नुहोस् »

३४ उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा इञ्जिनीयर विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा … पूरा पढ्नुहोस् »

गठबन्धनको विकल्प खोजिदैन : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको … पूरा पढ्नुहोस् »