नबिल बैंकका अध्यक्ष पौडेललाई पितृशोक


काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ । पौडेलका बुवा मधुसुदन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पौडेलले सोल्टी होटल तथा रेडक्रसमा काम गरेका थिए । उनी समाजसेवामा पनि सक्रिय थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *