पञ्चकन्या ग्रुपको ५० औं वार्षिकोत्सवको अवसरमा रक्तदान


काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको ग्रुपले जनाएको छ ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष रक्तदान कार्यव्रम आयोजना गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *