चौताराका मेयर सापकोटामाथि आक्रमण भएको भिडियो भाइरल 

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।  मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहकाे निर्वाचनताकाकाे हाे । सार्वजनिक कार्यक्रममा … पूरा पढ्नुहोस् »

बाटोमा भेटिएको एक लाख ७३ हजार फिर्ता

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका–७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै थिए । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए । चितवनबाट पोखरा … पूरा पढ्नुहोस् »

सिन्धुलीमा जङ्गली हात्तीको त्रास

काठमाडौँ । जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख … पूरा पढ्नुहोस् »

मिथिलामा तीज र चौरचन एकै दिन

काठमाडौँ । हिन्दू परम्पराका दुई पर्व आज एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व आज एकैदिन परेको हो … पूरा पढ्नुहोस् »

जुम्लाका भूमिहीनको लगत संकलन गर्दै भूमि आयोग

काठमाडौँ । भूमि आयोगले जुम्लाका भूमिहिनहरूको लगत संकलन गर्न थालिएको छ । आयोगको केन्द्रीय टोलीले यसका लागि जुम्ला पुगेर स्थानीय तहसँग सहकार्य गर्न सहमति गरेको हो । आयोगका सदस्य टेकबहादुर … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक सिंह र अर्याल अमेरिका प्रस्थान

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गरेका छन् । बुधबारदेखि शुरु हुने तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवासँग पत्रकार महासङ्घका पदाधिकारीको भेट

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा … पूरा पढ्नुहोस् »

एक क्षुद्रग्रह ठोकिँदा जेम्स वेब टेलिस्कोपमा ठूलो क्षति

एजेन्सीन्युयोर्क । नासाले मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी)मा एक क्षुद्रग्रह ठोकिँदा ठूलो क्षति भएको जनाएको छ । यो टेलिस्कोप युरोपेली स्पेस … पूरा पढ्नुहोस् »

२४ घन्टामा विपद्का घटनावाट २ को मृत्यु, १५ लाख बढी क्षति

काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा १५ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ … पूरा पढ्नुहोस् »

चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित

न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको … पूरा पढ्नुहोस् »