प्रतिनिधिसभा : ‘न्याय प्रणाली सुधारका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामबहादुर विष्टले महाअभियोग अतिजरुरी र आवश्यकता भएको तर सदनमा छलफल गर्न ढिला भएको बताए … पूरा पढ्नुहोस् »

त्रिवेणी गाउँपालिकाकाे स्वास्थ्य इकाइभित्रै छिर्याे पहिराे

सुर्खेत ।  निरन्तरको वर्षापछिको पहिरोका कारण रुकुम पश्चिममा विभिन्न संरचनामा क्षति पुगेको छ । त्रिवेणी गाउँपालिका-२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो क्षति पुर्‍याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै … पूरा पढ्नुहोस् »

प्रचण्ड र माधव नेपाललाई ल्याएर एमाले बलियो हुन सक्दैँन : शंकर पोखरेल

भैरहवा । एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी … पूरा पढ्नुहोस् »

सदनमा विभिन्न प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् । प्रतिवेदन पेश गर्दै … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा : वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको नाफा ४१.४६ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ … पूरा पढ्नुहोस् »

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग 

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि … पूरा पढ्नुहोस् »

दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

काठमाडौँ । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी … पूरा पढ्नुहोस् »

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

पोखरा । पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन … पूरा पढ्नुहोस् »

लेखक–कलाकारमा जनताको मनस्थिति बदल्ने सामथ्र्य हुन्छ : महासविच पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताए । राष्ट्रिय … पूरा पढ्नुहोस् »