अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

एजेन्सीन्युयोर्क । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।  डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगमा जनमत पार्टी १ नम्बरमा दर्ता

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता … पूरा पढ्नुहोस् »

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छ : अध्ययन

एजेन्सीन्युयोर्क । हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको … पूरा पढ्नुहोस् »

स्वास्थ्य बिमा कार्यक्रम : १ लाखबाट बढाएर १० लाख पुर्‍याउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले … पूरा पढ्नुहोस् »

काठमाडौं क्षेत्र नम्बर १ मा चारपक्षीय भिडन्त हुने

काठमाडौँ । प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।  निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध … पूरा पढ्नुहोस् »

सेन्चुरी बैंकको खुद नाफामा आकर्षक सुधार 

काठमाडौं । सेन्चुरी बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५.६७% ले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले … पूरा पढ्नुहोस् »

नबिल बैंकका अध्यक्ष पौडेललाई पितृशोक

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ । पौडेलका बुवा मधुसुदन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्स छैटौं वर्षमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैकको ‘सिटिजन्स चिरायु मुद्दती योजना’

काठमाडौं । सिटिजन्स बैंकले आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ खाताको शुभारंभ गरेको छ । यी मुद्दती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, … पूरा पढ्नुहोस् »