सामूहिक साकोसको पञ्चवर्षिय रणनितिक ब्यावसायिक योजना

सामूहिक साकोस भक्तपुरको आयोजनामा होटेल घ्याम्पे डाँडा सुर्यबिनायकमा पञ्चवर्षिय रणनितिक ब्यावसायिक योजना आ.व २०७९÷८० बजेट र भावी कार्यदिशा गोष्ठी आयोजना गरिएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले उपस्थित सम्पूर्णमा स्वागत … पूरा पढ्नुहोस् »

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

काठमाडौँ । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि … पूरा पढ्नुहोस् »

नेपाल भारत सीमालाई व्यवस्थित बनाउन माग

जनकपुरधाम । जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज  बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् । नेपाल– भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक : चोलेन्द्रमाथिको महाभियोग माथि छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि … पूरा पढ्नुहोस् »

पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ । कामपा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति … पूरा पढ्नुहोस् »

मिलेमतोमै अर्बौंको ठेक्कापट्टा सेटिङ मिलाएर ठेकेदार कम्पनी चयन

काठमाडौं । सरकारी कर्मचारी र केही ठेकेदारको मिलिमतोमा अर्बौंको ठेक्कापट्टा सेटिङ मिलाएर बोलपत्र सार्वजनिक गर्नुपुर्व नै ठेकेदार कम्पनी चयन गरेको भेटिएको छ । प्राप्त समाचार अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ … पूरा पढ्नुहोस् »

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

नयाँ दिल्ली । भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट … पूरा पढ्नुहोस् »

जसपामै रहेर रुपान्तरित हुन नसकेपछि नयाँ पार्टी गठन गरेको हो : डा. भट्टराई

काठमाडौं । हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् । … पूरा पढ्नुहोस् »

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ । आज छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण … पूरा पढ्नुहोस् »

इरानमा बाढीमा ८० जनाको मृत्यु

तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । इरानको राष्ट्रिय प्रकोप … पूरा पढ्नुहोस् »