सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाका समेत माग्न आग्रह

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनु पूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवा सुविधा समायोजन लगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव६१ अङ्कले ओरालो लागेर दुई … पूरा पढ्नुहोस् »

गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्नुहुन्छ । ‘गेज रिडर’को जिम्मेवारीमा रहेका उहाँले गोदावरी –३ को मोहना नदी छेउमा … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा. खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री एवं … पूरा पढ्नुहोस् »

हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

काठमाडौं । हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् ।लुटतन्त्रमा समसामायिक राजनीतिक विषयबस्तुलाई र नेताहरुको अकर्मण्यता माथि तिखो व्यंग्य … पूरा पढ्नुहोस् »

ओलीको प्रश्न – जबराविरुद्धको महाअभियोग प्रस्ततावको छिनोफानो गर्नुपर्दैन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ … पूरा पढ्नुहोस् »

११ सदस्यीय कार्यदलले बाँडफाँट गर्नेछ गठबन्धनको सिट (नामसहित)

काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले … पूरा पढ्नुहोस् »

बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताए । … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।  पहिलाेचाेटि अर्थमन्त्री हुँदा … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो  

काठमाडौं । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार … पूरा पढ्नुहोस् »