चुनावी तालमेल गरेर अघि बढ्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धन बैठकले … पूरा पढ्नुहोस् »

‘थोपा थोपा मिले घैला भरिन्छ’

काठमाडौँ । ‘थोपा थोपा मिलेर घैला भरिन्छ’ भनेझैँ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मोहर बचत सङ्कलन गरेर सुरु भएको सहकारीको सम्पत्ति रु नौ अर्ब बढी पुगेको छ । जिल्लाको गैँडाकोटमा ३२ वर्षअघि स्थापना … पूरा पढ्नुहोस् »

लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

काठमाडौँ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैँया राहत रकम वितरण गरेको छ । जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा … पूरा पढ्नुहोस् »

बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली

काठमाडौँ । अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो … पूरा पढ्नुहोस् »

नदी तटीय क्षेत्रमा बाढीको त्रास : न लाग्छ निद्रा, न भोक

टीकापुर । गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक … पूरा पढ्नुहोस् »

साउन २१ बाट दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने

काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिवार (साउन २१ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म … पूरा पढ्नुहोस् »

कोरोना अप्डेट : थप ७६० मा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को … पूरा पढ्नुहोस् »

सङ्क्रमणको चौथो लहरको सङ्केत !

काठमाडौँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा … पूरा पढ्नुहोस् »

तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ ।  बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने … पूरा पढ्नुहोस् »

निर्वाचनको लागि उपयुक्त महिना– वैशाख, जेठ र मंसिर

काठमाडौं । सरकारले आज आगामी मंसिर ४ गत एकसाथ प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन गर्ने घोषणा गरेको छ । नेपालको निर्वाचन इतिहासमा मंसिर महिनामा हुन लागेको यो तेस्रो प्रजातान्त्रिक निर्वाचन … पूरा पढ्नुहोस् »