गगन थापा र बालेन्द्र साहको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीले भने-निर्वाचनको मिति घोषणा स्वाभाविक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसॅग अन्तरक्रियामा उनले निर्वाचनको … पूरा पढ्नुहोस् »

आज ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने

काठमाडौं । निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली … पूरा पढ्नुहोस् »

न्यायको पहुँचमा दलित ?’ सार्वजनिक

काठमाडौँ । न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले … पूरा पढ्नुहोस् »

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका … पूरा पढ्नुहोस् »

सहरमा चरा अधिकार : कहाँं बस्ने हामी ?

भक्तपुर । भक्तपुरेन्सको सामाजिक सञ्जाल (फेसबुक) मा एउटा मन नै चिसो हुने खालको घटना निरन्तर भाइरल बनिरहेको छ हिजोआज, त्यो हो रुखमा रहेका थुप्रो बक्कुलाका अण्डा र बच्चाहरू मर्ने गरी … पूरा पढ्नुहोस् »

‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’

वीरेन्द्रनगर । पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर १२ की मुना गौतमले । फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाई महिनावारीको समयमा … पूरा पढ्नुहोस् »

तालाबन्दीपछि दैनिक काम प्रभावित

काठमाडौँ । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको … पूरा पढ्नुहोस् »

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंसिक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला … पूरा पढ्नुहोस् »

मानव कल्याण बचत संस्थाले पासवुक हराएको बहाना बनाई निक्षेपकर्ता ठग्दै

काठमाडा । डिभिजन सहकारी कार्यालयमा दर्ता कायम रहेको दर्ता नम्बर १८८७/०६५/०६६ मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनताको निक्षेप दुरुपयोग गर्दै ऋणीहरुलाई ठगी गरेको प्रमाण भेटिएको छ । … पूरा पढ्नुहोस् »