ऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा … पूरा पढ्नुहोस् »

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

काठमाडौँ । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन … पूरा पढ्नुहोस् »

श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्धारा उजुरी

काठमाडौँ । रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन … पूरा पढ्नुहोस् »

कोरोना बढ्न थालेपछि नाकामा सतर्कता

काठमाडौँ । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको … पूरा पढ्नुहोस् »

मकवानपुरको विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौँ । वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ … पूरा पढ्नुहोस् »

प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन

काभ्रे । प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो । नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान … पूरा पढ्नुहोस् »

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन : मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना … पूरा पढ्नुहोस् »

कालिका भगवतीलाई खिर !

काठमाडौँ । उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खिर … पूरा पढ्नुहोस् »

सप्तकोसी नदीको बाँध फुटेर गाउँ पस्यो

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ । बुधवार बिहान ४ … पूरा पढ्नुहोस् »

अमेरिका र चीनबिचको सम्बन्धमा एक्कासी चिसोपना

काठमाडौँ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवान भ्रमणमा गएपछी अहिले अमेरिका र चीनबिचको सम्बन्धमा एक्कासी चिसोपना आएको छ । चीनको चेतावनीको बाबजुद अमेरिकी संसदकी सभामुख न्यान्सीले मंगलबार ताइवान … पूरा पढ्नुहोस् »