वीरगञ्जदेखी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने

काठमाडौँ । वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन् । वीरगञ्जदेखी नयाँदिल्लीसम्मको लम्वाई एक हजार ६० किलो मिटर रहको छ । पैदलयात्रा यही साउन … पूरा पढ्नुहोस् »

सामाजिक भत्ता घर/घर मै

काठमाडौँ । स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । … पूरा पढ्नुहोस् »

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…..

काठमाडौँ । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुनुहुनछ । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ । … पूरा पढ्नुहोस् »

आज बिहान ११ बजे देखी राहादानीको अनलाइन आवेदन

काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखिनै खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट … पूरा पढ्नुहोस् »

इक्वेडरको जेलमा भड्कियो हिंसा, १३ जनाको मृत्यु

एजेन्सीक्विटो । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको … पूरा पढ्नुहोस् »

खोटाङ भूकम्प विवरण : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन … पूरा पढ्नुहोस् »

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले … पूरा पढ्नुहोस् »

गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग प्रस्ताव

माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली गोलकिपर किरणकुमार लिम्बूले अविस्मरणीय बनाएका छन्। किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले एक अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकले रुस्का ब्यूटिपार्लरमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले रुस्का ब्यूटिपार्लर एण्ड मेकअप स्टुडियोमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यसका लागि बैंकका तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र पार्लरका … पूरा पढ्नुहोस् »