आज विश्वभरी हरेका नेपाली नारीहरुले मनाउँदै हरितालिका तीज

काठमाडौं । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको … पूरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका … पूरा पढ्नुहोस् »

सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, … पूरा पढ्नुहोस् »

संस्कृतिको विकृति : जहिले जे खाए पनि दर, जे गाए पनि तीज गीत

गण्डकी । हरिदेवी कोइराला नाम नै पर्याप्त छ । ‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ जस्ता कर्णप्रिय गीतले उहाँको गायन व्यक्तित्व चुलिएको हो । दुःख सुख, मायाप्रेम र दिदीबहिनी, … पूरा पढ्नुहोस् »

बालेन साहविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्  । केही दिन अघि बालेनले संविधान संसोधन … पूरा पढ्नुहोस् »

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनयन

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको … पूरा पढ्नुहोस् »

शंकर पोखरेलले भने- आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने भएको बताएका छन् । उनले नेकपा एमाले (पार्टी) बलियो राष्ट्रिय … पूरा पढ्नुहोस् »

प्रचण्डले भने- चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी

काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन … पूरा पढ्नुहोस् »

आमा पुस्ता भन्छन् : ‘छोरी, बुहारीले वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन्’

काठमाडौँ । ‘माइत जाने बेला भयो कुनकुन सारी लाउने हो बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउनुहुन्छ । आफ्ना … पूरा पढ्नुहोस् »