सामाजिक कार्यमा जुट्दै नेपाली सेना

काठमाडौँ । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन … पूरा पढ्नुहोस् »

पोखरा महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड हटायो, अब पार्किङका लागि प्रयोग गरिने

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला … पूरा पढ्नुहोस् »

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने : ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताए । क्यानडाको मड्रियल सहरमा जारी महासभामा … पूरा पढ्नुहोस् »

दशैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको … पूरा पढ्नुहोस् »

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि … पूरा पढ्नुहोस् »

जापान, अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्ने

एजेन्सीसिउल । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका नौसेनाले शुक्रबार संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । जापानको समुद्री आत्मरक्षा बल ९एमएसडीएफ०ले बिहीबार सो जानकारी दिएको हो ।पनडुब्बीविरोधी गतिविधिलगायतका … पूरा पढ्नुहोस् »

पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल … पूरा पढ्नुहोस् »

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश 

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।  उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान … पूरा पढ्नुहोस् »

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सीनयाँ दिल्ली । अमेरिका चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ … पूरा पढ्नुहोस् »

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।  आठ भुजा भएकी कुष्माण्डा देवीलाई … पूरा पढ्नुहोस् »