थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ … पूरा पढ्नुहोस् »

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै सरकार

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले … पूरा पढ्नुहोस् »

नाडा इभी एक्स्पोमा सबैभन्दा टाटाको नेक्सन बुकिङ

काठमाडौं । नेपालमै पहिलोपटक भएको विद्युतिय सवारी एक्स्पो ‘नाडा इभी एकस्पो’ मा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजना काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले विश्वमै पहिलो पटक पायो क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विश्वमै पहिलो पटक आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा पाएको छ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत … पूरा पढ्नुहोस् »

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।  बुधबार असोज ११ गते बसेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा एक पक्राउ

भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा … पूरा पढ्नुहोस् »

प्रभु बैंक र दियालो लर्डस् प्लाजा बिच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र वीरगंज स्थित दियालो लर्डस् प्लाजा बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ मुख्य व्यवसाय केन्द्र … पूरा पढ्नुहोस् »

एनसीसी बैंकका ग्राहकलाई चितवनको सिड मेडिकल ल्याबमा छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता भएको छ । बैंक र ल्याबबीच बैंकका ग्राहकहरुलाई सिड मेडिकल ल्याबरोटरिजमा विशेष छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »