नबिल बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । सम्झौता अन्तर्गत भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुले आकर्षक छुटको पाउने छन् । … पूरा पढ्नुहोस् »

सांग्रिला बैंकका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यभार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । सीईओमा पुनः नियुक्त श्रेष्ठले भदौ १९ गतेबाट थप ४ वर्षको कार्यभार सम्हालेका हुन् । उनलाई … पूरा पढ्नुहोस् »

कुमारी बैंक र बाराही पोलीक्लिनिकबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेसनलमा ३ दिन फ्रि केमिकल पिल सेवा

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्यालाई लक्षित गरी फ्रि केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले … पूरा पढ्नुहोस् »

गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

भैरहवा । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले … पूरा पढ्नुहोस् »

नेपालमा थपिए एक सय ४२ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६ एन्टीजेन परिक्षण … पूरा पढ्नुहोस् »

ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आज आयोजित ‘कर्मचारी’ (वार्षिक बुलेटिन) विमोचन एवं शुभकामना … पूरा पढ्नुहोस् »

उद्योगी व्यवसायीको समस्या समाधान गर्न जुनसुकै बेला साथमा रहनेछु ः उपाध्यक्ष सांघाई

काठमाण्डौं। उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सांघाईले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे … पूरा पढ्नुहोस् »

प्रचण्डको घोषणा- क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौं 

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् ।  काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच समझदारी

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदानकर्जामा सानाकिसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंककातर्फबाट बैंकका नायव प्रमुख … पूरा पढ्नुहोस् »