अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित … पूरा पढ्नुहोस् »

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो काठमाडौँमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन् । भ्रमणको क्रममा उनि यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् … पूरा पढ्नुहोस् »

काभ्रेभीरले गर्दा समस्या

काठमाडौँ । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि समस्या बन्ने गरेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो … पूरा पढ्नुहोस् »

‘यात्रुसँग एक मिनेट’

काठमाडौँ । कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो । सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि … पूरा पढ्नुहोस् »

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान सुरु गर्दै

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान … पूरा पढ्नुहोस् »

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको … पूरा पढ्नुहोस् »

क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ? 

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनाको लागि ‘निर्वाचन आचारसंहित, २०७९’ आजबाट लागू गरेको छ ।  निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकको शाखा बागलुङको गल्कोटमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३ औँैँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय … पूरा पढ्नुहोस् »

दशैँ सुरु हुँदा मर्मत भइसकेनन् सडक

काठमाडौँ । दशैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन । वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । … पूरा पढ्नुहोस् »

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई … पूरा पढ्नुहोस् »