हिमालयन बैंक एक्सिलेन्स इन पीओएस एक्वायरिंगद्वारा सम्मानित

काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रे’ जेसीबी, मास्टर्ड एवं भिजा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वायरिंग बिजनेश २०२२ अवार्ड प्राप्त गरेको छ । भिजाद्वारा आयोजित … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो … पूरा पढ्नुहोस् »

११ सहकारीबीच मर्जर सम्झौता

काठमाडौं । जिल्लामा रहेका ११ वटा सहकारी संस्थाहरुबीच एकीकरणमा जाने सम्झौता भएको छ । काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित … पूरा पढ्नुहोस् »

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

काठमाडौँ । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत … पूरा पढ्नुहोस् »

चोलेन्द्रशमशेरको बयान गठबन्धन सरकारले रोक्ने प्रयास गरेको छ : शंकर पोखरेल

कैलाली । एमाले महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा … पूरा पढ्नुहोस् »

अनलाइन संस्कार कक्षालय शुभारम्भ

काठमाडौँ । बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रान्सेली लेखक … पूरा पढ्नुहोस् »

बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप ( एन आई सी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने … पूरा पढ्नुहोस् »

भूकम्प बीमाबारे संसदमा बहस हुँदा सांसदहरूको भागभाग

एजेन्सीभदुज । कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । कहिलेकाही जुन विषयको बारेमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प … पूरा पढ्नुहोस् »

महाअभियाेग समितिकाे बैठक २५ भदौमा बस्ने

काठमाडौं । महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । … पूरा पढ्नुहोस् »