नुवाकोटमा प्रवक्ता डा. महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस, समानुपातिकमा केसी

काठमाडौँ । आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ … पूरा पढ्नुहोस् »

दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ । सुनसरीको इटहरी–२ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय … पूरा पढ्नुहोस् »

घर फर्किएर, “बाख्रापालन”

तानसेन (पाल्पा) । तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किनुभएका उहाँले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर … पूरा पढ्नुहोस् »

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

काठमाडौँ । केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार … पूरा पढ्नुहोस् »

कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस

लमजुङ । नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शाही सर्वसम्मत सिफारिस

मुगु । नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि … पूरा पढ्नुहोस् »

देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताए । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत … पूरा पढ्नुहोस् »

कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु

कोलम्बिय । दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणको  राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने … पूरा पढ्नुहोस् »

अर्थतन्त्र लयमा : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका … पूरा पढ्नुहोस् »

काठमाडौं ८ बाट कांग्रेस नेतृ सपना जोशीले दिइन् आवेदन

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्न नेपाली कांग्रेस नेता सपना जोशीले आवेदन दिएकी छन् । मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि कांग्रेस नेता स्व. नवीन्द्रराज … पूरा पढ्नुहोस् »