आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।प्रसादां तनुते … पूरा पढ्नुहोस् »

विश्व इतिहासमा आज : संयुक्त अरब गणतन्त्रको विघटनदेखि स्पेस एक्स अन्तरिक्षमा

काठमाडौँ । आज सन् २०२२ को सेप्टेम्वर २८ । प्रस्तुत छ इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रम स्पेस एक्स अन्तरिक्षमा सन् २००८ मा पहिलो निजी पहिलो निजी समर्थन र … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक … पूरा पढ्नुहोस् »

गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन आग्रह

काठमाडौँ । महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । … पूरा पढ्नुहोस् »

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार … पूरा पढ्नुहोस् »

समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र … पूरा पढ्नुहोस् »

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता … पूरा पढ्नुहोस् »

संविधान उल्लङ्घन साहसिक कदम हुन्छ र !

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताउनुभएको छ । सङ्घीय संसद्का पाँच वर्ष स् एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको … पूरा पढ्नुहोस् »

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामा गम्भीर प्रहार भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर रुपमा प्रहार भएको जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. … पूरा पढ्नुहोस् »