सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।

भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *