सिद्धार्थ बैंकको ४ सय रुपैयाँ क्यासब्याक अफर


काठमाडौं। सिद्धार्थ बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक ५ सय रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४ सय रुपैयाँ क्यासब्याक दिने बैंकले जनाएको छ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। विद्युतीय भुक्तानीलाई बढावा दिन यस प्रकारको योजना ल्याएको बैंकले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *