सुर्यविनायक नगरपालिका वडा नं ३ वालकोटमा जेष्ठ नागरिक समाज गठन

भत्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ वालकोटमा जेष्ठ नागरिक समाज पुण्यबहादुर सिलवालको संयोजकत्वमा नौ सदस्यिय जेष्ठ नागरीक समाज गठन गरेको छ । उक्त कार्यक्रम रामप्रसाद दवाडीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समाजको कार्यसमितीमा अध्यक्ष पुण्यबहादुर सिलवाल, उपाध्यक्ष हिराकृष्ण माडि श्रेष्ठ, सचिव बिश्वनाथ ढुङेगल ,कोषाध्यक्ष लिला अधिकारी ,र सदस्यहरुमा सानुकाजी केसी , टिकाराम शर्मा घिमिरे ,हरिशरण खत्री ,कल्पना गेलाल , मिठु खत्री रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *