सुर्यविनायक नगरपालिका वडा नं ३ वालकोटमा जेष्ठ नागरिक समाज गठन

भत्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ वालकोटमा जेष्ठ नागरिक समाज पुण्यबहादुर सिलवालको संयोजकत्वमा नौ सदस्यिय जेष्ठ नागरीक समाज गठन गरेको छ । उक्त कार्यक्रम रामप्रसाद दवाडीको प्रमुख आतिथ्यमा सम्पन्न … पूरा पढ्नुहोस् »

उम्मेदवारलाई बाढी पीडितको प्रश्न-काम नगर्नेलाई किन भोट दिने ?

काठमाडौँ । अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ … पूरा पढ्नुहोस् »

महानगरप्रमुख कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

काठमाडौँ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गर्नुभएको छ । प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक : आफ्नै नेतृत्वमा सरकार, तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

काठमाडौँ । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त … पूरा पढ्नुहोस् »

देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी … पूरा पढ्नुहोस् »

महोत्तरीको पररिया घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ । शुक्रबार गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय … पूरा पढ्नुहोस् »

हुवासिन सिमेन्टले पायो सबैखाले गुणस्तर चिन्ह

काठमाडौं। हुवासिन सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट सबैखाले गुणस्तर चिन्ह पाएको छ। विभागले पीपीसी र ओपीसी सिमेन्टमा ४३ ग्रेडको मान्यता दिएको हो ।यसअघि हुवासिनले ५३ ग्रेडमा पीपीसी र ओपीसी … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी साढे ६६ प्रतिशत बढेपछि नाफा २३ प्रतिशतभन्दा धरै बढेको छ। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक अर्ब १४ करोड रुपैयाँ खुद नाफा … पूरा पढ्नुहोस् »