ओलीले विश्वप्रकाशलाई सोधे, घोषणा पत्र लेख्ने दुबै झापाली परेछौं

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच झापाको भद्रपुर विमानस्थलमा जम्काभेट भयो। ओली चुनावी कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका थिए भने शर्मा झापाबाट काठमाडौं फर्किँदै थिए।विमानस्थलमा भेट … पूरा पढ्नुहोस् »

साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह

काठमाडौँ । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको … पूरा पढ्नुहोस् »

लोसपाको घोषणापत्र कहिले ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताए । … पूरा पढ्नुहोस् »

जसपाको घोषणापत्रमा के छ !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा … पूरा पढ्नुहोस् »

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस … पूरा पढ्नुहोस् »

संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन

काठमाडौँ । प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो … पूरा पढ्नुहोस् »

“चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ”

काठमाडौँ । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर … पूरा पढ्नुहोस् »

पल शाहले कारागारमै लगाए भाइटीका

काठमाडौँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले … पूरा पढ्नुहोस् »

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे

काठमाडौँ । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको … पूरा पढ्नुहोस् »

दुई समूहबीचको झडपले महोत्तरीमा निषेधाज्ञा कायमै

काठमाडौँ । महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा … पूरा पढ्नुहोस् »