एक साताको मौसम : यी प्रदेशमा हिमपातदेखि वर्षाको सम्भावना

काठमाडौँ । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात … पूरा पढ्नुहोस् »

सन्धिखर्क विमानस्थलमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त … पूरा पढ्नुहोस् »

चक्रिय धवलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

काठमाडौँ । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आउनुभयो … पूरा पढ्नुहोस् »

छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । … पूरा पढ्नुहोस् »

५ वटा ग्यास सिलिन्डर पड्किएर होटलमा आगलागी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिक तरकारीको थोकबजारसँग जोडिएको होटलमा दिउँसो आगलागी भएको छ। आगलागीपछि ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।प्रहरीका अनुसार तिहारका बेला होटल … पूरा पढ्नुहोस् »

भाइटीका कस्ले लगाए कस्ले लगाएनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनका तीन जना भाइमध्ये दुई अमेरिका र … पूरा पढ्नुहोस् »

आज तिहारको अन्तिम दिन- भाइटीका पर्व, साइत बिहानको ११:३७ बजे

काठमाडौं । यमपञ्चक अर्थात तिहारको आज मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा … पूरा पढ्नुहोस् »

अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो ।अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक गठबन्धनले रूपन्देही २ मा जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ।बुधबार सत्ता गठबन्धनका तर्फबाट … पूरा पढ्नुहोस् »

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल

चितवन जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण … पूरा पढ्नुहोस् »