पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

काठमाडौँ । फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो । … पूरा पढ्नुहोस् »

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि …

खोटाङ । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल … पूरा पढ्नुहोस् »

बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म

ढोरपाटन । सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह … पूरा पढ्नुहोस् »

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

काठमाडौँ । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर, दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको … पूरा पढ्नुहोस् »

प्रचारप्रसार उपसमिति गठन

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका … पूरा पढ्नुहोस् »

बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै

काठमाडौँ । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल … पूरा पढ्नुहोस् »

जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम नागपोखरीमा

काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंको नक्साल नागपोखरीमा सोरुम उद्धघाटन गरेको हो । कम्पनीले क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्डको निक्षेप १ खर्ब पुग्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा क्यास डिपोजिट मेसिन मार्फत नगद जम्मा गर्ने सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको शुरुवात आज लक्ष्मी पूजाको दिनबाट गरेको छ । सो नवीनतम … पूरा पढ्नुहोस् »