सिटिजन्स बैंकका ग्राहकले च्याटबाटै बैंकिङ सेवा पाउने


काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकको लागि वेबसाइट मार्फत च्याटबट सेवा सिटिजन्स साथीको’ शुभारम्भ गरेको छ । यस नयाँ सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथिमार्फत गर्न सक्नेछन् । साथै, ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *