सुर्खेत १ ९१० मा कांग्रेसका पोखरेल विजयी

काठमाडौँ । सुर्खेत क्षेत्र नं १ (१) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर पोखरेल विजयी हुनुभएको छ ।

पोखरेलले १८ हजार दुई सय ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले नेकपा ९एमाले०का ठम्मर विष्टलाई तीन हजार २७ मतान्तरले पराजित गर्नुभएको हो । विष्टले १५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *