१५९ स्थानको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कहाँ कति जिते ?

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्।

नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

हेर्नुहोस् कसले कहाँ जिते ?

नेपाली कांग्रेस

१. मुस्ताङ – योगेश शेरचन

२. मनाङ – टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४ – गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा – मोहन आचार्य

८. ललितपुर १ – उदय शमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेल्धुरा – शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा – रामहरि खतिवडा

१५. झापा १ – विश्वप्रकाश शर्मा

१६. पर्सा १ – अजयकुमार चौरसिया

१७. गोरखा १ – राजेन्द्र बजगाँई

१८. म्याग्दी – खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – वीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. कञ्चनपुर २ – एनपी साउद

२४. दैलेख २ – दिक्पालकुमार शाही

२५. भक्तपुर २ – दुर्लभ थापा

२६. नवलपरासी पूर्व १ – शशांक कोइराला

२७. तनहुँ १ – रामचन्द्र पौडेल

२८. बाँके ३ – किशोरसिंह राठोर

२९. रौतहट ४ – देवप्रकाश तिमल्सिना

३०. सप्तरी ३ – दिनेश कुमार यादव

३१. धादिङ २ – राम नाथ अधिकारी

३२. सुर्खेत १- पूर्णबहादुर खड्का

३३. नवलपुर २ – विष्णु कुमार कार्की

३४. सिन्धुली १ – श्‍यामकुमार घिमिरे

३५. दाङ ३ – दीपक गिरी

३६. बर्दिया १ – सञ्जय गौतम

३७. नवलपरासी पश्चिम १ – विनोद चौधरी

३८. धनुषा २ – रामकृष्ण यादव

३९. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

४०. मोरङ ६ – शेखर कोइराला

४१. कैलाली ५ – डिल्लीराज पन्त

४२. गुल्मी १ – चन्द्र भण्डारी

४३. स्याङ्जा १ – राजु थापा

४४. संखुवासभा – दीपक खड्का

४५. कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य

४६. तेह्रथुम – सीता गुरूङ

४७. मोरङ ३ – सुनिलकुमार शर्मा

४८. नुवाकोट २ – अर्जुननरसिंह केसी

४९. सप्तरी ४ – तेजुलाल चौधरी

५०. मुगु – ऐनबहादुर शाही

५१. महोत्तरी ४ – महेन्द्रकुमार राय

५२. मोरङ १ – डिगबहादुर लिम्बू

५३. रामेछाप – पुर्णबहादुर तामाङ

नेकपा एमाले

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २ – प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०. प्युठान – सूर्य थापा

११. लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१२. मकवानपुर २ – महेश बर्तौला

१३. सोलुखुम्बु – मानवीर राई

१४. पर्वत – पदम गिरी

१५. झापा ४ – लालप्रसाद साँवा लिम्बु

१६. रुपन्देही ५ – बासुदेव घिमिरे

१७. धनकुटा – राजेन्द्रकुमार राई

१८. कास्की २ – विद्या भट्टराई

१९. बाँके १ – सूर्य प्रसाद ढकाल

२०. सिराहा १ – राम शंकर यादव

२१. बैतडी – दामोदर भण्डारी

२२. कञ्चनपुर १ – तारा लामा तामाङ

२३. कपिलवस्तु १ – बलराम अधिकारी

२४. पाँचथर – वसन्तकुमार नेम्वाङ

२५. कास्की ३ – दामोदर पौडेल वैरागी

२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती

२७. बारा ३ – ज्वालाकुमारी साह

२८. बारा १ – अच्युतप्रसाद मैनाली

२९. धनुषा ३ – जुली महतो

३०. कास्की १ – मनबहादुर गुरूङ

३१. सिरहा ३ – लीलानाथ श्रेष्ठ

३२. पाल्पा २ – ठाकुरप्रसाद गैरे

३३. मोरङ २ – ऋषिकेश पोखरेल

३४. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

३५. रूपन्देही २ – विष्णु पौडेल

३६. काभ्रेपलाञ्चोक २ – गोकुल बाँस्कोटा

३७. पाल्पा १ – नारायणप्रसाद आचार्य

३८. रूपन्देही १ – छविलाल विश्वकर्मा

३९. सुनसरी २ – भीम आचार्य

४०. इलाम २ – सुवास नेम्वाङ

४१. महोत्तरी १ – लक्ष्मी महतो कोइरी

४२. इलाम १ – महेश बस्नेत

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

८. दाङ २ – रेखा शर्मा

९. खोटाङ – रामकुमार राई

१०. भोजपुर – सुदन किराती

११. मोरङ ४ – अमनलाल मोदी

१२. रूकुम पश्चिम – जनार्दन शर्मा

१३. कालिकोट – महेन्द्रबहादुर शाही

१४. नुवाकोट १ – हितबहादुर तामाङ

१५. हुम्ला – छिरिङ डम्डुल लामा (कार्चेन)

१६. काभ्रे १ – सूर्यमान तामाङ (दोङ)

१७. सर्लाही २ – महिन्द्र राय यादव

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४ – कृष्णकुमार श्रेष्ठ

३. बझाङ – भानुभक्त जोशी

४. दैलेख १ – अम्मरबहादुर थापा

५. डोटी – प्रेम आले

६. सल्यान – प्रकाश ज्वाला

७. रौतहट १ – माधवकुमार नेपाल

८. डोल्पा – धनबहादुर बुढा

९. धादिङ १ – राजेन्द्र पाण्डे

१०. दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

३. काठमाडौं २ – सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. चितवन २ – रवि लामिछाने

६. ललितपुर ३ – डा. तोसिमा कार्की

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

५. नवलपरासी २ – ध्रुवबहादुर प्रधान

६. चितवन ३ – विक्रम पाण्डे

७. रूपन्देही ३ – दीपक बोहोरा

जनता समाजवादी पार्टी (जसपा)

१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १ – नवलकिशोर साह सुडी

३. सिरहा ४ – वीरेन्द्रप्रसाद महतो

४. बारा २ – राम सहाय प्रसाद यादव

५. सिराहा २ – राजकिशोर यादव

६. धनुषा १ – दीपक कार्की

७. सुनसरी १ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी

३. महोत्तरी २ – शरतसिंह भण्डारी

४. महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्ठ

३. कैलाली २ – अरूनकुमार चौधरी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)

१. भक्तपुर १ – प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा

१. बाग्लुङ – चित्रबहादुर केसी

जनमत पार्टी

१. सप्तरी २ – सीके राउत

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी

२. मोरङ ५ ( योगेन्द्र मण्डल

३. रौतहट ३ – प्रभु साह

४. सर्लाही ४ – अमरेश सिंह

५. रौतहट २ – किरणकुमार साह

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *