शिर्ष राजनीतिक दलको चुनावी घोषणापत्र : निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत … पूरा पढ्नुहोस् »

२२ गते ग्रस्तोदित खग्रास ग्रहण लाग्ने

काठमाडौँ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला आउँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उनले केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै छन् । आगामी मङ्सिर … पूरा पढ्नुहोस् »

लक्ष्मी बैँक खुला गल्फ प्रतियोगिता शनिबार हुने

लक्ष्मी बैँकको आयोजनामा ‘लक्ष्मी बैँक ओपन गल्फ प्रतियोगिता २०२२’ शनिबार हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा ६० वर्ष माथि र १७ वर्षभन्दा कम उमेरका खेलाडीहरुसहित १ सय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन् । सत्ता … पूरा पढ्नुहोस् »

ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाको आरोप

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा … पूरा पढ्नुहोस् »

आज शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न … पूरा पढ्नुहोस् »

ठुली एकादशी अर्थात हरिबोधिनी एकादशी : भगवान् विष्णु जागा हुनुहुने दिन आज

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, ‘अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।’ चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, … पूरा पढ्नुहोस् »

सरकारले पठायो अर्को अध्यादेश, राष्ट्रपतिले के गर्लिन् ?

काठमाडौं । चुनावको मुखमा सरकारले केही नेपाल ऐनलाई संशोधन सम्बन्धि अध्यादेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । यसअघि नागरिकतासम्बन्धि अध्यादेश राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेकी थिइन् । गत ३ कात्तिकमा … पूरा पढ्नुहोस् »