केहि भु-भागमा आंशिक बदलि, धेरै स्थानमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा … पूरा पढ्नुहोस् »

दर्जनौं बढी गाउँमा तिप्दैन मोबाइल नेट्वोर्क

काठमाडौं । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन … पूरा पढ्नुहोस् »

३३० सिटको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी जम्मा ३३० सिटको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार एमालेले १०४ सिट पाएको छ । उसले संघमा ३४ … पूरा पढ्नुहोस् »

चोलेन्द्रशमशेरको निर्णयबारे उल्टै संसद सचिवालयलाई सर्वोच्चले सोध्यो प्रश्नैप्रश्न

काठमाडौं । महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयले दिएको पत्र विवादमा परेको छ। सर्वोच्च अदालतले उक्त पत्रबारे संसद सचिवालयलाई विभिन्न प्रश्न … पूरा पढ्नुहोस् »

बुध्द एयरले सुर्खेतमा एटीआर ७२ बाट उडान गर्ने

काठमाडौं । बुध्द एयरले पुष १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न लागेको छ। हाल बुध्द एयरले काठमाडौं सुर्खेत उडान एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश … पूरा पढ्नुहोस् »

कुमारी बैंकको कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत … पूरा पढ्नुहोस् »

चक्रपथ बिस्तारको कामलाई छिटो अघि बढाउन पौडेलको निर्देशन

काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् ।  ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दलको कति सांसद

काठमाण्डौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने … पूरा पढ्नुहोस् »

सनराइज फोकस्ड इक्विटी फण्डले पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्वीकृति दिएको छ । बोर्डले सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत … पूरा पढ्नुहोस् »