सिटी एक्सप्रेसको बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो … पूरा पढ्नुहोस् »

कोका कोलाको सहयोगमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।स्वास्थ्य तथा जनसंख्या … पूरा पढ्नुहोस् »

जग्गामा लगानी गरेका सहकारीलाई झट्का, विनाधितो कर्जा दिन नपाइने

काठमाडौं । सहकारी संघ संस्थाहरूले बिना धितो कर्जा लगानी गर्न नपाउने भएका छन् । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सहकारी संघ संस्था सञ्चालन, अनुगमन तथा … पूरा पढ्नुहोस् »

कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । धिताल … पूरा पढ्नुहोस् »

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने तारा बराल पक्राउ

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने अभियन्ता तारा बराल पक्राउ गरेकी छिन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ । मन्त्रालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु … पूरा पढ्नुहोस् »

प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकमा पत्रकार र उनका परिवारलाई छुट

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट … पूरा पढ्नुहोस् »

विश्वकप क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा … पूरा पढ्नुहोस् »

चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरू धर्नामा

काठमाण्डौं । संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको छ । नेपाल बार एसोसिएसनका महासचिव … पूरा पढ्नुहोस् »

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै … पूरा पढ्नुहोस् »