अन्तर्घात गर्नेको विवरण पुष १५ भित्र पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन समितिले पुष १५ गतेभित्र … पूरा पढ्नुहोस् »

इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा, एकको मृत्यु

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । प्रहरीका अनुसार इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । त्यसक्रममा … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठक भोलि हुदै

काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि दिउँसो ३ बजे बोलाइएको छ । भोलि बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा … पूरा पढ्नुहोस् »

जनता साकोसले गर्‍यो सरक्षित पुँजी कोषको रकम फिर्ता 

भक्तपुरको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले संरक्षित पुँजी फिर्ताकोषको रकम सदस्यहरुलाई वितरण गरेको छ । एशियाली ऋण महासंघ एवम् नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता, सूर्यविनायक नगरपालिका … पूरा पढ्नुहोस् »

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा … पूरा पढ्नुहोस् »

संचित साकोसले पायो संरक्षित पुँजी कोषबाट फिर्ता 

काठमाण्डौं । संचित बचत तथा ऋण सहकारी संस्थाले विगत ६ वर्ष देखि लगातार संरक्षित पुँजी फिर्ता कोषबाट रकम प्राप्त गरिरहेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघसँग ऋण … पूरा पढ्नुहोस् »

नबिल बन्यो एक्जिम बैंकको व्यापार सहायता कार्यक्रमको सदस्य

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया एक्जिम बैंकको नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम ट्याप’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा … पूरा पढ्नुहोस् »

बैंकको ब्याज घटाउन लविङ गर्न अर्थमन्त्री समक्ष पुगे व्यवसायी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री जनार्दन शर्मासमक्ष बैंकको ब्याजदर घटाउनु पर्ने माग राखेका छन् । महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेट गरी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि … पूरा पढ्नुहोस् »

दुप्चेश्वर मेला सुरु :‘जे माग्यो त्यहीँ पूरा हुने’ जनविश्वास

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका विभिन्न … पूरा पढ्नुहोस् »

संसदमा १२ दल सहभागी हुने, ५ पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने

काठमाडौं । प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन् । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको हो । नेपाली … पूरा पढ्नुहोस् »