महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी : मन्त्री खापुङ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबै सहकार्य गर्नुपर्ने बताउनुभयो । आज महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “ चेतनास्तर सहर, … पूरा पढ्नुहोस् »

घर बनाइदिने प्रलोभन देखाएर ठगी

काठमाडौँ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले … पूरा पढ्नुहोस् »

कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा

काठमाडौँ । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । मोरङ निर्वाचन … पूरा पढ्नुहोस् »

बाँकेमा बेपत्ता दुईको शव फेला

काठमाडौँ । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी … पूरा पढ्नुहोस् »

संसद्मा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत

काठमाडौँ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही … पूरा पढ्नुहोस् »

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका … पूरा पढ्नुहोस् »

कम्युनिष्टबाहेक सरकार बन्ने सम्भावना कति ? यस्तो छ अंकगणित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि … पूरा पढ्नुहोस् »

नयाँ सरकार गठनको रस्साकस्सी, निर्णायक भूमिकामा माओवादी

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा घोषणा नहुँदै दलहरु नयाँ सरकार गठनको रस्साकस्सीमा लागेका छन् । प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये १६४ को नतिजा आइसक्दा सत्ता गठबन्धन र … पूरा पढ्नुहोस् »

‘शून्यको मूल्य’ सार्वजनिक

काठमाडौँ । बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको … पूरा पढ्नुहोस् »

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

काठमाडौँ । वाग्मती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । वि.सं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ हुने गरेको छ । … पूरा पढ्नुहोस् »