सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदूरपश्चिम अभियान

काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्टले छैठौं पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक उत्कृष्ट बैंक बन्न सफल भएको छ । एनआईबिएल सन् २०२२ को लागि नेपालकै ‘उत्कृष्ट बैंक’ छनोट भएको हो । बेलायतस्थित फाइनान्सियल टाइम्सले बैंकले उत्कृष्ट बैंक … पूरा पढ्नुहोस् »

संघ र प्रदेशमा खुम्चियो लोसपा

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै मधेश प्रदेशमा प्रमुख शक्ति बदलिएको छ । मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतगणना सकिएको … पूरा पढ्नुहोस् »

गरिमा विकासको एपबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

काठमाडौं । गरिमा विकास बैंकको मोबाईल बैकिङ्गबाट अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट … पूरा पढ्नुहोस् »

संसद्‍मा १२ दल र पाँच स्वतन्त्रको प्रतिनिधित्व

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद, हेर्नुहोस् नाम सहित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० … पूरा पढ्नुहोस् »

ओलीलाई कांग्रेससँग सहकार्यका लागि संवाद गर्न शेरधन राईको सुझाव

काठमाडौं । एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् । शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात … पूरा पढ्नुहोस् »

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी … पूरा पढ्नुहोस् »

युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत … पूरा पढ्नुहोस् »

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं … पूरा पढ्नुहोस् »