कांग्रेसबाट समानुपातिकतर्फ को– को पुरुष सांसद बन्लान् ?

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ । बाँकी तीनवटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ । समानुपातिकतर्फसमेत … पूरा पढ्नुहोस् »

झापामा दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ । झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते … पूरा पढ्नुहोस् »

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै … पूरा पढ्नुहोस् »

सात गाउँले जात्रा सुुरु

काठमाडौँ । राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ । यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको … पूरा पढ्नुहोस् »

यी १४ नेतृ, जसले प्रदेशसभामा पुरुषलाई पाखा लगाए

काठमाडौं । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ३३० निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २८० जना महिलाले उम्मेदवारी दिएका थिए … पूरा पढ्नुहोस् »

राजकीय पद बाँडफाँडको जिम्मा पूर्णबहादुर, जनार्दन र शेरबहादुरलाई, को होलान् त प्रधानमन्त्री ?

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये एक सय ६२ सिटको नतिजा आएलगत्तै दलहरू नयाँ सरकार गठनको छलफलमा जुटेका छन् । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस प्रत्यक्ष ५७ र समानुपातिक … पूरा पढ्नुहोस् »

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताउनुभएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिमाण … पूरा पढ्नुहोस् »

उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जानुहुने भएको छ । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको … पूरा पढ्नुहोस् »

अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो

काठमाडौं । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो ।  नेपाल … पूरा पढ्नुहोस् »