सांसदले पाउँछन् तलबसहित यस्तो सुविधा

काठमाडौं । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्रले सात राजनितिक दल र तिन स्वतन्त्रसहित … पूरा पढ्नुहोस् »

कांग्रेस नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज … पूरा पढ्नुहोस् »

सत्ता साझेदार दलको बैठक भोलि, एजेण्डा तय

काठमाडौं । सत्ता साझेदार दलको बैठक भोलि बिहीबार बालुवाटारमा बस्ने भएको छ । खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा दलको नेता छान्न सकस

जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन इतरको निष्कर्ष- सत्ता लिप्साले गठबन्धन टुट्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरले सत्ता लिप्साका कारण पाँच दलीय गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बुधबार बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेकोे हो । बैठकपछि नेता अर्जुननरसिंह … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक … पूरा पढ्नुहोस् »

प्रचण्ड निवासबाट बाहिरिँदै ओलीले भने- समसामयिक विषयमा कुरा भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिएका छन्। साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली … पूरा पढ्नुहोस् »

संस्थापन समूहविरुद्ध कांग्रेसको इतर पक्ष आक्रामक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न फेरि समूहको बैठक बोलाउने निष्कर्ष निकालेको छ । बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थतलबाट उडान भर्ने

काठमाण्डौं । बुद्ध एयरले आन्तरिक उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । जनवरी १ देखि बुद्ध एयरको सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गरिने भएकाले यात्रुलाई निश्चित समयमा चेक–इनका … पूरा पढ्नुहोस् »

चार मन्त्रालयका लागि एक दर्जन मन्त्रीका आकांक्षी भएपछि प्रचण्ड तनावमा

काठमाडौं । अहिलेको सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको भए पनि यसको रिमोट बालकोटमा छ । एमाले अध्यक्ष केपी ओलीले जे चाह्यो त्यही हुने अवस्था छ । त्यसैले … पूरा पढ्नुहोस् »