कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

जनकपुरधाम । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको गोसाईकुण्ड हेली टुर सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको पहिलो सफल मर्जरको भव्य उद्घाटन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ ।सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले … पूरा पढ्नुहोस् »

यूनियन लाइफको लाभांश घोषणा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

आगोले जलेर वृद्धको मृत्यु

काठमाडौँ । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका … पूरा पढ्नुहोस् »

पुस १९ गतेसम्म शिवम् सिमेन्टको सेयर किन्नेले १०.५३ लाभांश

काठमाडौ‌ । शिवम् सिमेन्टले सातौ वार्षिक साधारणसभाको लागि पुस २० गते एकदिनको बुक क्लोज मिति तोकको छ । यसको अर्थ पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शिवम्को सेयरधनीको रुपमा रहेकाले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो … पूरा पढ्नुहोस् »

बितेका आठ वर्ष : अहिलेसम्मकै धेरै गर्मी, सन् २०२२ कस्तो ?

काठमाडौं । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो … पूरा पढ्नुहोस् »

प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको … पूरा पढ्नुहोस् »

पहिलो भ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो … पूरा पढ्नुहोस् »