एनएमबि बैंकको लाभांश पारित


काठमाडौं । एनएमबि बैंकको सोमबार बसेको २७ औं वार्षिक साधारणसभाले प्रस्तावित ८.२५ प्रतिशत कर सहित नगद लाभांश पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा र १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *