नयाँ विप्रेषण विनियमावली जारी (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली जारी गरेको छ । यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरिएको हो ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरेको राष्ट्र बैंककले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली यस्ताे छ :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *