सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली … पूरा पढ्नुहोस् »

किन भारत लगिँदै थियो एक सय एक राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र

काठमाडौँ । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र … पूरा पढ्नुहोस् »

माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि … पूरा पढ्नुहोस् »

प्रभु बैंकको सीईओमा अशोक शेरचन तेस्रो पटक नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले … पूरा पढ्नुहोस् »

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले निःशुल्क आँखा शिविर र रक्तदान गर्‍यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले माछापुछ्रे गाउँपालिका–१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको … पूरा पढ्नुहोस् »

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

काठमाडौँ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीको पुत्ला अनेरास्ववियूले जलायो

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णयका कारण शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेका … पूरा पढ्नुहोस् »

एक हजार एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार नौ … पूरा पढ्नुहोस् »