सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरुमा सफलताको योग

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ । यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयोगमा रहेको समयमा परेकाले … पूरा पढ्नुहोस् »

आर्थिक मिडिया सञ्चालक संघको अध्यक्षमा आचार्य

काठमाडौ । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानको नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटीएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति … पूरा पढ्नुहोस् »

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा पाण्डे

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा सिद्धान्तराज पाण्डे चुनिएका छन् । संघको पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेले बिजनेश अक्सिजन बीओरबाट प्रतिनिधित्व गरेका … पूरा पढ्नुहोस् »

ऐतिहासिक रजत जितेकी सुष्माले ६ लाख पुरस्कार पाउने

काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् । महिला ४८ केजी तौल समूहमा … पूरा पढ्नुहोस् »

राप्रपाका नेताहरू प्रचण्डमाथि र एमालेका नेताहरू रवि लामिछानेमाथि खनिए

काठमाडौं । स्वार्थै स्वार्थमा बनेको सातदलीय गठबन्धनका दलहरूले एकअर्कामाथि आरोप प्रत्यारोप लगाउन थालेका छन् । उनीहरूबीच आपसी सदभावसमेत देखिन छाडेको छ । एमाले अध्यक्ष केपी ओलीको लहडमा बनेको यो सरकार … पूरा पढ्नुहोस् »

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

कठमाण्डौं । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी … पूरा पढ्नुहोस् »

निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछ — वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनु भएको छ । इटहरी उद्योग वाणिज्य संघको २३ औँ र २४ … पूरा पढ्नुहोस् »

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलमा सामान खरिदमा छुट

काठमाडौं । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । नबिल … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासद्वारा जैशिदेवल युथ क्लब टि–सर्ट सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लबका पदाधिकारीहरुलाई टि–सर्ट वितरण गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जैशिदेवल युथ क्लबले आयोजना गर्न लागेको प्रदेशस्तरिय … पूरा पढ्नुहोस् »

आईएमई समूहको ५ अर्ब लगानीमा नयाँ कम्पनी

काठमाडौं । आइएमई समूहले ५ अर्ब रुपैयाँ पुँजी लगानी हुने नयाँ कम्पनी दर्ता गराएको छ । समूहले सडक पूर्वाधारमा समेत लगानी गर्ने उदेश्य राखेर उद्योग विभागमा वान क्यापिटल होल्डिङ्ग्स प्रालि … पूरा पढ्नुहोस् »