राष्ट्रपतिबारे कांग्रेसमा आन्तरिक छलफलले तिव्रता पाउदैँ

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर छलफलमा तिव्रता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका सन्दर्भमा आन्तरिक छलफललाई तीव्रता दिएका हुन । कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात … पूरा पढ्नुहोस् »

संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न ओली मंगलबार बालुवाटार पुगेका … पूरा पढ्नुहोस् »

झापाको चिया बगानमा युवक–युवती मृत फेला

झापाको कचनकवल गाउँपालिका–४, केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा मंगलबार युवक–युवती मृत भेटिएका छन् ।स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्य

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन … पूरा पढ्नुहोस् »

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा

काठमाण्डौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडल मार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेका … पूरा पढ्नुहोस् »

सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । सूर्य नेपालले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद्, व्यवस्थापन तालिम शिक्षालयमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल … पूरा पढ्नुहोस् »

छोरीको विवाहमा जीवन बीमा उपहार

काठमाण्डौं । सुनसरी निवासी कमला राईले विवाहमा आफ्नी छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना उपहार दिएका छिन् । … पूरा पढ्नुहोस् »

आईएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनिले आर्थिक वर्ष आव २०७८।७९ मा १ अर्ब ७७ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको जानकारी … पूरा पढ्नुहोस् »

होन्डा साइन र ग्राजिया बाइकमा आकर्षक उपहार

काठमाडौं । होन्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा साइन र होन्डा ग्राजिया बाइकमा दुई आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले अर्डर … पूरा पढ्नुहोस् »