धरहराको इतिहास, कहिले चढ्न पाइएला धरहरा ?

काठमाडौँ । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चयकोष भवन लगनखेलमा

काठमाण्डौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन … पूरा पढ्नुहोस् »

अलराउण्डर आदिल अन्सारी , पूर्वक्रिकेटर महबुब आलम र नाम नखुलेका थप एक जना पक्राउ

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को … पूरा पढ्नुहोस् »

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा … पूरा पढ्नुहोस् »

पीड़ाकों लागि आवाजहरू छैनन् म लागौं कता !

(१) पोखराको आकाशमा उडेका कहालीलाग्दो पींड़ाहरू : पोखराको आकाशका कहालीलाग्दो कोलाहलको सेतीं खोंचमा दवीएका पीँडाहरूकों लागि चौक–गल्ली–मेला पात– चिया,अखबार पशल सबैतिर अहिले पूरै बुझेर होस वा केही बुझेर होस सर्वसाधारणको … पूरा पढ्नुहोस् »

तीन स्तम्भप्रति रोलिङ स्टोन्सको सहमति

काठमाडौं । भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलले कुनै पनि विद्यालयको सफलता त्यसले उत्पादन गर्ने विद्यार्थीले कति जीवनोपयोगी शिक्षा पाए भन्ने कुरामा निर्भर रहने धारणा राख्दै समर्पित शिक्षक, अभिप्रेरित विद्यार्थी र … पूरा पढ्नुहोस् »

तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

काठमाडौँ । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स … पूरा पढ्नुहोस् »

मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’

काठमाण्डौं । गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ । सार्वजनिक भएको उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । … पूरा पढ्नुहोस् »

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताए । उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए । आज … पूरा पढ्नुहोस् »