स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश

काठमाडौँ । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र … पूरा पढ्नुहोस् »

कुस्ती खेलाडीको पीडा : ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’

काठमाडौँ । वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा … पूरा पढ्नुहोस् »

जसले गरे एक सय पटक रक्तदान

काठमाडौँ । ‘रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गरेका छन् । एक … पूरा पढ्नुहोस् »

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

काठमाडौँ । धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको … पूरा पढ्नुहोस् »

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताए । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति … पूरा पढ्नुहोस् »

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

काठमाडौँ । बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ … पूरा पढ्नुहोस् »

गठबन्धनमा उपप्रधानमन्त्री हटाउने प्रस्ताव गरिसकेको गृहमन्त्रीको दावी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो कुरा गरेका हुन ।गृहमन्त्री लामिछानेको भनाइ छ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमेत एमालेकै पोल्टामा पुगे प्रचण्डको राजनीति उठ्नै नसक्ने गरी थेचारिने

काठमाडौं । विगतमा प्रधानमन्त्रीले जे चाह्यो, राजनीतिक कोर्ष पनि त्यसैअनुसार चल्थ्यो । तर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही गर्नै नसक्ने गरी निरीह बन्दै गएका छन् । सभामुख र उपसभामुख … पूरा पढ्नुहोस् »

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा : अर्थमन्त्री

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताए । प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट … पूरा पढ्नुहोस् »

‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

काठमाडौँ । सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी … पूरा पढ्नुहोस् »