अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा.रामप्रसाद घिमिरे आएका छन् । … पूरा पढ्नुहोस् »

बलत्कारबाट गर्भवती बनेका बालिकाको व्यवस्थापनमा चुनौती

काठमाडौँ । बालिकामाथि जबरजस्ती करणीका घटना एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । करणीको घटनाबाट गर्भवती बनेका बालिकाहरुको दीर्घकालीन पुनस्र्थापना नहुदाँ बालिकाहरू थप जोखिममा परेका छन् भने उनीहरूको व्यवस्थापनमा चुनौती … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासद्वारा हुप्सेकोटमा कृषक भेला

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ । भेलाले हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड … पूरा पढ्नुहोस् »

देउवा र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका … पूरा पढ्नुहोस् »

गुर्जुधारा सहकारीको १३ औं साधारणसभा सम्पन्न

काठमाण्डौं । गुर्जुधारा बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ कास्कूनका अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो … पूरा पढ्नुहोस् »

‘समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति’ (प्रतिवेदनसहित)

काठमाडौं । समानुपातिकमा ०७४ को तुलनामा चार लाख १३ हजार एक सय ६४ मत कम आएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिका … पूरा पढ्नुहोस् »

सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफलाई आईएसओ गुणस्तर चिन्ह

काठमाडौं । सूर्यज्योति लाइफ कम्पनी आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बनेको छ । यूनाइटेड रजिष्टार अफ सिस्टमले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणको आधारमा … पूरा पढ्नुहोस् »

नबिल बैंक र अलोइ प्राइभेटबिच सम्झौता

काठमाडौं । नबिल बैंक र अलोइ प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यवसायिक सवारी … पूरा पढ्नुहोस् »

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुन २ गतेदेखि ६ गतेसम्म

काठमाडौं । नेपालमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला– २०७९ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले पत्रकार … पूरा पढ्नुहोस् »